तिम्रो रुपको कारगारमा हाल मलाई काली । ।
औशीको रात ठेस लाग्ला हिड्दा एकान्तमा,
बन्छु प्रकाश नयनका बाल मलाई काली । ।
देखाउ इच्छा,साधन म,प्रयोग गर आफूखुशी,
चुस,लुछ,रछ्यानमा फाल मलाई काली । ।
आतुर छु आलिङ्गनमा बेरिएर बर्बाराउन,
यौवनको मात पिलाई ढाल मलाई काली । ।
पूर्ण तामाङ
लदाभिर-१, सिन्धुली
No comments :
Post a Comment