पुरै उसैमा डुब्दा बेहाल हुन सक्छ.
माया गर्दा गर्दै झ्याप्प नछोड्नु कसैलाई,
किन वास्ता गर्न छाड्यो सबाल हुन सक्छ.
मधुर आवाज सुन्दैमा फोन गर्ने नगर्नु,
त्यो आवाज भित्र कतै काल हुन सक्छ.
राम्रो नयाँ टिपी थोत्रो फाल्ने नगर्नु,
एकै टुक्रा कागजले मालामाल हन सक्छ.
पाइला पाइलामा होसियार हुदै हिड्नु तिमि ,
तिम्रै शिरमाथि कतै बन्दुकको नाल हुन सक्छ
दामोदर सापकोटा दामु,
No comments :
Post a Comment