>>>>>गजल<<<<<
अन्जान सडकमा त्यो तस्बिर खोजिरहेछु ..!
आफ्नो भाग्य रेखाको तक्दिर खोजिरहेछु ..!!
पृथ्वी पल्टाउँन सक्छु , संसार जित्न सक्छु ..!
केवल साथ हुने त्यो शरिर खोजिरहेछु ..!!
मेरो बेकसुर बेजान मायालाई कैद गर्ने ति ..!
शाहजादीको जीवन लकिर खोजिरहेछु ..!!
स्वतन्त्राको बन्धक बनाउँने बादशाहलाई ..!
दास्ताको फकिर बनाउने नजिर खोजिरहेछु ..!!
स्वतन्त्राको महासंग्रामा दुष्ट पापिको हार ..!
र देश जन्ताको लागि चिर खोजिरहेछु ..!!
दुश्मनसंग लड्न तयार "अजय" देशको लागि ..!
आज विजयपथको अविर खोजिरहेछु ..!!
अजय पारष
जनकपुर नगर पालिका -४ ,हाल अछाम —

No comments :
Post a Comment