1. गजल
घरमा जेठी छदै कान्छी ल्याउने सोचमा छु
जस्ले जे जे भनेभन्ला भित्र्याउने सोचमा छु
शिन्दुर हाली कान्छीलाइ घर लैजादा
ढली भने जेठी अम्मृत प्याउने सोचमा छु
परेको बेहोरुला जे जे भए होला अब
दुइटइ डुंगा एक्लैले ख्याउने सोचमा छु
थाहा छैन कान्छीलाइ जेठी अनि छोरि भाको
त्येइ भएर यो काम चाडो सिध्याउने सोचमा छु
पाल्ने भाग मेरोभायो किन चिन्ता गर्छेउ ठुली
भनिउस्लाई जसरिनि रिझ्याउने सोचमा छु
बिबिसी जुम्ली
बड्की ३ जुम्ला
हाल साउदी अरेबिया
2. गजल
न खेलाडी न खेल भयो तिमीसंगको माया
एस एल सी संगै फेल भयो तिमीसंगको माया !!
जुनेलीको जून तिमी उजेलीको घाम सोचे
घाम हुँदै ओझेल भयो तिमीसंगको माया !!
बार्हखरी जानेकै थे हस्व दीर्घ चाहिदा तिम्लाई
जँगली बादर बँदेल भयो तिमीसंगको माया!!
अहमताको कुम्लो भिरी तिम्रो बाटो अलग हुदा
मेरा निम्ति रखेल भयो तिमीसंगको माया !!
तिमीसंगै मेरोपनि खिल्ली गर्दा बा आम ले
न नुन न तेल भयो तिमीसंगको माया !!
बिबिसी जुम्ली
बड्की ३ जुम्ला
हाल साउदी अरेबिया
3. गजल
छोरा को बिहेमा पनि चिटिक्क हुदैनन् मेरा बा
हासेको त देखे को छैन दु;ख मा रुदैनन मेरा बा
शाकाहारी बनाउने शोच हॊ या कन्जुस हुन् बुढा
खान हुन्न भन्छन मासु आफुनि छुदैनन मेरा बा!
कन्जुस भनौ भने बकेर्नो हुदै लैनो किन्छन
कुर्छन आम भुहारी लाइ आफु धुदैनन मेरा बा !
कस्तो बानिहो बुडा को मैले भनेको भन्छन
जस्तोसुकै कुरामा कहिलेनि चुदैनन मेरा बा !
बिबिसी जुम्ली
बड्की ३ जुम्ला
हाल साउदी

word link net
ReplyDelete