यहि धर्तिमा प्रित जोडेछ जिन्दगिले
हासो रोदन सबै गोडेछ जिन्दगिले
हासो रोदन सबै गोडेछ जिन्दगिले
नछुटिने माया लगायको थिय मैले
दिल नडुब्दै नाता तोडेछ जिन्दगिले
दिल नडुब्दै नाता तोडेछ जिन्दगिले
कहाँ पुग्ने के के गर्ने सप्नाहरु थिय
आफ्नो साथ आफैले छोडेछ जिन्दगिले
खै कसरि बिचमै भएछु अलपत्र
बाटो बिराई अन्तै मोडेछ जिन्दगीले
आफ्नो साथ आफैले छोडेछ जिन्दगिले
खै कसरि बिचमै भएछु अलपत्र
बाटो बिराई अन्तै मोडेछ जिन्दगीले
मात्र दुई दिनको पाहुना हो रहेछ
मुर्दामा कात्रो बनि ओडेछ जिन्दगीले
मुर्दामा कात्रो बनि ओडेछ जिन्दगीले
नारायण राज चौलागाँई, पाण्डव,
भि.न.पा.५ दोलखा चरिकोट
हाल ःओमन
भि.न.पा.५ दोलखा चरिकोट
हाल ःओमन
No comments :
Post a Comment