आज भोली तिम्ले मेरो माया मार्न थालेकी छौ !
आफुलाई जती सक्दो पर सार्न थालेकी छौ !
.
जान्ने कोशीश धेरै गरें तिम्रो मनको भित्री कुरा !
तर अनेक बहानामा तिम्ले टार्न थालेकी छौ !!
.
दुई मुटु एक हुने बाचा कसम थियो हाम्रो !
तर किन मौनताले त्यसलाई बार्न थालेकी छौ !
.
सुख दु:ख जिन्दगीको आउने जाने रीत हो यो !
फेरी किन यत्तिकैमा तिमी हार्न थालेकी छौ !
.
तिमी हाँस्यौ भने मात्र मेरो मनमा शान्ती मिल्छ !
अचेल तिम्ले आफ्नो मुस्कान कता झार्न थालेकी छौ ! ।
- माधव सागर

No comments :
Post a Comment