पीर्ति बनी कलेजिमा पसेको छ तस्वीर
जता हेर्यो तेतै तिर बसेको छ तस्बिर
कैले खुसी फिजाउछ मौनतामा पनि
मुटु भित्र तिर बनी धसेको छ तस्बिर
नदेखिने चोट दिन्छ इसारामै कैले फेरि
बलेनी भै आँखा बाट खसेको छ तस्बिर
भाग्न खोज्छु झन टाढा आफै बाट पनि
चक्रब्युमा लठ्ठपारी कसेको छ तस्बिर
Parkash Pokhrel
Tokyo, Japan
जता हेर्यो तेतै तिर बसेको छ तस्बिर
कैले खुसी फिजाउछ मौनतामा पनि
मुटु भित्र तिर बनी धसेको छ तस्बिर
नदेखिने चोट दिन्छ इसारामै कैले फेरि
बलेनी भै आँखा बाट खसेको छ तस्बिर
भाग्न खोज्छु झन टाढा आफै बाट पनि
चक्रब्युमा लठ्ठपारी कसेको छ तस्बिर
Parkash Pokhrel
Tokyo, Japan
No comments :
Post a Comment