खोले फाडो जे खाएनि, दर हुन्छ दिदी
तिमि हुदा रमाइलो, घर हुन्छ दिदि
तिजको यो चटारो'नि,आउदा आगनिमा
कम्मर भाची नाच्ने, रहर हुन्छ दिदि
मत एता परदेश, घर बुढी आमा
अैचो पैचो हजुरकै,भर हुन्छ दिदि
बिकासमा ओझेल नै, परेको मेरो गाउँ
धरो धर्म झिली मिलि,सहर हुन्छ दिदि
parkash pokhrel
tokyo japan
तिमि हुदा रमाइलो, घर हुन्छ दिदि
तिजको यो चटारो'नि,आउदा आगनिमा
कम्मर भाची नाच्ने, रहर हुन्छ दिदि
मत एता परदेश, घर बुढी आमा
अैचो पैचो हजुरकै,भर हुन्छ दिदि
बिकासमा ओझेल नै, परेको मेरो गाउँ
धरो धर्म झिली मिलि,सहर हुन्छ दिदि
parkash pokhrel
tokyo japan







No comments :
Post a Comment