गजल
मान्छेको जिन्दगी त के रैछ रैछ
झन् ! यो पिरती त के रैछ रैछ
सारा दु:ख पिडाहरु निको पर्ने
अरे ! यार रक्सी त के रैछ रैछ
मनमा निकै खुल्दुली हुदोरहेछ
परिक्षाको घडी त के रैछ रैछ
देख्छु सधै उनी अरुको भएको
छि:छि यो सपनी त के रैछ रैछ
© रदीफ सागर
सालझण्डी-१ रुपन्देही
हाल :- साउदी अरब
No comments :
Post a Comment