Monday, January 5, 2015

गजल:- कसैलाई सम्झिएर बाच्नु पनि जिन्दगी हो यार ।



 ••••••••`````गजल´´´´´•••••••
••••••••`````        `````•••••••
कसैलाई  सम्झिएर बाच्नु पनि जिन्दगी हो यार
र आज सम्म जिएर बाच्नु पनि जिन्दगी हो यार
•••••••••••••••••••••••••••••••••••••••••••••••
•••••••••••••••••••••••••••••••••••••••••••••••
यो  मनलाई सान्त्वना दिन  कै लागि भए  पनि
हो नसामा मात्तिएर बाच्नु पनि जिन्दगी हो यार
•••••••••••••••••••••••••••••••••••••••••••••••
•••••••••••••••••••••••••••••••••••••••••••••••
उसैको  प्रेममा  आफुलाई  नै  समर्पित     गरेर
पूरा जिन्दगी दिएर बाच्नु पनि जिन्दगी हो यार
•••••••••••••••••••••••••••••••••••••••••••••••
•••••••••••••••••••••••••••••••••••••••••••••••
आज 'सागर' मा कसैले ढुङ्गा हानेर गए पछि
चोटै -चोट लिएर  बाच्नु पनि जिन्दगी हो यार

© रदीफ सागर
सालझण्डी-१ रुपन्देही
हाल :- साउदी अरब 

No comments :

Post a Comment