कसम यो मनमा आगो बलेको छ आज।
रक्तसञ्चार पनि ऊल्टो चलेको छ आज॥
रक्तसञ्चार पनि ऊल्टो चलेको छ आज॥
यो स्वार्थी दुनियामा कस्को भर पर्यौँ म खै?
हो आफ्नै छायाँले नि छलेको छ आज॥
रोप्या थिएँ प्रितिको विज फुलाऊन फलाऊन ।
ऊम्री हुर्क्यो नफक्रँदै ढलेको छ आज॥
मैले माया ऊस्लाई गरे ऊस्ले फेरी तेस्लाई।
प्रितिको पल यसै गरी टलेको छ आज॥
छिट्टै नै म परलोकमा सरु सरु भन्दै।
'घायल' यो मुटु मेरो गलेको छ आज॥
कसम यो मनमा आगो बलेको छ आज।
रक्तरञ्चार पनि ऊल्टो चलेको छ आज॥
एन.पी. घायल
लिमिठाना ४, पर्वत
हो आफ्नै छायाँले नि छलेको छ आज॥
रोप्या थिएँ प्रितिको विज फुलाऊन फलाऊन ।
ऊम्री हुर्क्यो नफक्रँदै ढलेको छ आज॥
मैले माया ऊस्लाई गरे ऊस्ले फेरी तेस्लाई।
प्रितिको पल यसै गरी टलेको छ आज॥
छिट्टै नै म परलोकमा सरु सरु भन्दै।
'घायल' यो मुटु मेरो गलेको छ आज॥
कसम यो मनमा आगो बलेको छ आज।
रक्तरञ्चार पनि ऊल्टो चलेको छ आज॥
एन.पी. घायल
लिमिठाना ४, पर्वत
No comments :
Post a Comment