![]() |
गोविन्द भाबुक |
सबै मिली रिस राग,फाल नेता हो।
न'त पायौँ देशभक्त,न'त शु-शान्ती
अन्धकार फाली दियो,बाल नेता हो।
जन्म्यौं अनी हुर्क्यौँ हामी,यही माटोमा
आरिसको भाँडो अब, गाल नेता हो।
हाते मालो गर्दै अघि बढ मिलेर
प्रतिगामी तत्वलाई,ढाल नेता हो।
धेरै बग्यो आसुँ, बिवस जनताको
नगर भो बिन्ती अब,जाल नेता हो।
गोविन्द भाबुक
रचना:८। १०। २०६७
No comments :
Post a Comment