![]() |
रानामगर रोहित |
टूक्रियका धेरै दिलहरू, मिलायो गुलाबले
धुजा-धुजा हुन्छन मन,चाहेको नपाऊँदामा
फाटेका धेरैका मनहरू, सिलायो गुलाबले
हुरी-तूफानले पनि, नहल्लिएका मनहरू
अचानक एक-पलभर'मै, हिलायो गुलाबले
मायामा चुस्की लाउने,सबैको हुने चाहना
मलाई भने विष-प्याला,पिलायो गुलाबले
No comments :
Post a Comment