![]() |
किन यस्तो भयो साथी बर्बादी यो संसारमा।
सानो माछा मार्नलाई,ठुलै दाउ गर्छ मान्छे,
को रै'छ त छर्ने आज,बिशादी यो संसारमा।
मोलै छैन जीवनको,किन्ने बेच्ने कति कति,
महँगोमा बरु बिक्ने,भो लादि यो संसारमा।
मस्तिष्कमै कैद हुन्छ,ब्रम्ह्मन्डको अर्थ जति,
ज्योतिपुञ्ज खोज्नु छोडी,सुनचाँदी यो संसारमा।
No comments :
Post a Comment