आज पनि हिजो जस्तै रुंदा - रुँदै उज्यालो भो,
मौन त्यो तिम्रो तस्बिर छुँदा - छुँदै उज्यालो भो!!
पग्लीएका भाबनामा जुन हेर्दै बोलेछु म,
रुने आँसुहरु बाँकी हुँदा - हुँदै उज्यालो भो!!
बिर्सुं भन्छु झनै याद बल्झिएर आयो 'अनु',
जाले रुमाल आँसुले धुँदा - धुँदै उज्यालो भो!!

भेटौं झैं लाग्छ तिम्लाई बोल्न मन लाग्छ किन?
मन्का ब्यथा गजलमा फुँदा - फुँदै उज्यालो भो!!!
१२/१२/२०६७
'सुमन काले'
सुमन घिमिरे
लम्जुंग,
हाल
धापासी - ८, काठमाडौँ

No comments :
Post a Comment