Monday, March 28, 2011

४४ गजल -भट्ट मदन











तिम्रै यादमा प्यालाहरु पिउँदैछुँ साँझमा।
छियाछिया मुटु आज सिउँदैछुँ साँझमा।

तिमी टाढा भए देखी रित्ति सके जिन्दगीमा।
सम्झिएर हर पल तिमी कराउँदैछुँ साँझमा।

मदिराको मातमा फगत जिउँदैछुँ जिवन,
त्यही प्यासमा आफैलाई बगाउँदैछुँ साँझमा।

तिम्रै यादमा प्यालाहरु पिउँदैछुँ साँझमा।
छियाछिया मुटु आज सिउँदैछुँ साँझमा।
~भट्ट मदन

No comments :

Post a Comment