बन्दुक को नाल तेर्स्याई रोक्न खोजेउ क्रन्तिबिरलाई,
छानी छानी तातो गोलि, ठोक्न खोजेउ क्रन्तिबिरलाई!!!
अमर छ अजङ्ग छ कुनै मोल छैन उसको ,
ढक राखी फलामको, जोख्न खोजेउ क्रन्तिबिरलाई!!
आगो हो उ आँधी हो उ केहि बिगार्न सक्दैनौ तिमि ,
बलियो छु भन्ने ठानेउ, बोक्न खोजेउ क्रन्तिबिरलाई!!!
एउटा मरे हजार हुन्छ आखिर युद्ध जिती छोड्छ ,
किरा लागेको बुडो दातले, टोक्न खोजेउ क्रन्तिबिरलाई!!!
निलिदिन्छ दुई चार गोलि बगाई दिन्छ रगतको खोला ,
भट्टी भित्र ठर्रा जस्तै, धोक्न खोजेउ क्रन्तिबिरलाई!!
कमजोर तिमि नाठानन जनता उसकै पछि पछि ,
गल्ति गरेउ टाउको को मूल्य, तोक्न खोजेउ क्रन्तिबिरलाई!!
कति सक्छौ बुझ्न तिमि खुला किताब जस्तै हो उ,
'गीता' का श्लोक जस्तै, घोक्न खोजेउ क्रन्तिबिरलाई!!!
१४/०२/२०६३ 'सुमन काले'
सुमन घिमिरे
लम्जुंग
हाल,
धापासी- ८, काठमाडौँ,

No comments :
Post a Comment