सोझो भएर बाँचियो जिन्दगी
त्यसैले त भाँचियो जिन्दगी
ओराली लाग्ने हरिण झै भो
क्र्याक्क सँग लाछियो जिन्दगी
गर्ने बेला एउटा जसपाउने अर्कै
हेर्दा हेर्दै ताछियो जिन्दगी
आफु भैeयो सतिसावित्री र
अनायसै हाछियो जिन्दगी
▼
Powered By Gaurab
Design by Gaurab Shrestha Themes by Orange world , Supported by , Theme
No comments :
Post a Comment