वहर तोडिएर गजल फाडिएछ
लहर जोडिएर फजल बाढिएछ
जलेर खरानी के हुनु मानिसले
नहर फोडिएर सजल टाढिएछ
वायु पंखी घोडा होईन रै`छ जीवन
श हर मोडिएर taजल छाडिएछ
जलेर सती नजाउ भन्नु कसरी
रहर तोडिएर आचल भाडिएछ
▼
Powered By Gaurab
Design by Gaurab Shrestha Themes by Orange world , Supported by , Theme
No comments :
Post a Comment