Thursday, September 22, 2011

163.गजल मिलन पाठक













सत्य यो मनको छेउ कुनै तिमीलाई भयो
लगाउ भाग मायाको दुनै तिमीलाई भयो-

कती सम्म फुर्क्याउनु र नाना भाती कहेर
उफ्री टिप आकाशको जुनै तिमीलाई भयो-

राम्रो जुत्ता लगाउन खुट्टा कस्ले काट्छ?
तिम्रै खुशी हास्नु या रुनै तिमीलाई भयो-

जब सम्म थ्यो अनमोल थ्यो साथ त्यो-
मै भए ऋणी तिम्रो- गुनै तिमीलाई भयो

सत्य यो मनको छेउ कुनै तिमीलाई भयो
लगाउ भाग मायाको दुनै तिमीलाई भयो-

No comments :

Post a Comment