हातमा हात जोड्ने हो भने, आऊ म तिम्रै हो ।
मुटुमा फूल गोड्ने हो भने, आऊ म तिम्रै हो ।।
पहाडै पहाड बनेर आउछन्, जो पनि अगाडी
तिमी त्यो पहाड फोड्ने हो भने, आऊ म तिम्रै हो ।
एक तमास छ यात्रा, कतै टक्क अडिए जस्तो
मिलेर सँगै मोड्ने हो भने, आऊ म तिम्रै हो ।
दुनियाँले के सुन्छन्, दुनियाँले के भन्छन्
अन्धबात् सारा तोड्ने हो भने, आऊ म तिम्रै हुँ ।
साँक्षी राखेर प्रेमलाई, खाउँला कशम मायालु
परे प्राण सँगै छोड्ने हो भने, आऊ म तिम्रै हो ।।
हाल ः पो.ब.नं. ५७८८, काठमाडौ
babusaman@gmail.com
श्रेष्ठ समनश्री, बर्दिया
Valentine Day Special Gazal received by Mail

No comments :
Post a Comment