घाउमा म पीडामा म, चुक अनि नुनमा तिमी
टिनमा म खियामा म, हिरा अनि सुनमा तिमी
कहाँको म कहाँकी तिमी म’र्ख मैले दाज्न खोजेँ
बादलमा म ग्रहणमा म, तारा अनि जुनमा तिमी
फरक कति चन्द्र स’र्य, आकाश जमिन भन्दा बढी
घृणामा म पापमा म, दया अनि गुनमा तिमी
कठै,, म कस्तो पापी रिसानि यो माफ हवस्
जुटमा म पाटमा म, मखमल अनि उनमा तिमी
मर्न परोस म पापी लाई, प’र्ब पस्चिम जोडन चाहेँ
रिसमा म क्रोधमा म, गित अनि धुनमा तिमी
विवेक पाठक

No comments :
Post a Comment