जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी !
विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !!
निर्दोश ति नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी !!
म त प्यासी त्यै रुपको, कत्ति थिए चाहाहरु
खुशी जति सबै पिई, आशु दिने मान्छे तिमी !!
चोट लाग्दा आँशु झारी,पट्टी गरे जस्तो गरि
सारा देख्ने दृष्टि सिई, आशु दिने मान्छे तिमी !!
दुश्मन हुँ नारीको म, मेरै सामु अर्कै संग
अंगालोमा लिप्त थिई, आशु दिने मान्छे तिमी !!

अभागी कान्छा गाउँले Drona Kumar Shrestha
माइक्रोचिप कम्प्यूटर एण्ड मार्केटिंग ( दोहा कतार ) Microchip Computer & marketing
E-Mail :- jhapali555@gmail.com
Phone No :- +974-33045400

No comments :
Post a Comment