दुइ पैसा कमाउन प्रबासमै बित्यो जिबन
टेक्ने ठाउ जमाउन प्रबासमै बित्यो जिबन
मेरी प्यारी उन्की लागि थोत्रा लुगा फेरी नया
गुन्यु चोली लगाउन प्रबासमै बित्यो जिबन
न त पाईयो संगै बस्न न त सुख दुख बाड्न
थोरै खुशी थमाउन प्रबासमै बित्यो जिबन
के गर्नु त सानु मैले, पैसा रैछ सबै थोक नै
हासी खुशी रमाउन प्रबासमै बित्यो जिबन
कर्म मोरो छोरोको जात यस्तै रैछ मेरी प्रिय
दुख सास्ती समाउन प्रबासमै बित्यो जिबन
सुरज गुरुङ
हाल भारत
(लमजुंग भोर्लेटार)
टेक्ने ठाउ जमाउन प्रबासमै बित्यो जिबन
मेरी प्यारी उन्की लागि थोत्रा लुगा फेरी नया
गुन्यु चोली लगाउन प्रबासमै बित्यो जिबन
न त पाईयो संगै बस्न न त सुख दुख बाड्न
थोरै खुशी थमाउन प्रबासमै बित्यो जिबन
के गर्नु त सानु मैले, पैसा रैछ सबै थोक नै
हासी खुशी रमाउन प्रबासमै बित्यो जिबन
कर्म मोरो छोरोको जात यस्तै रैछ मेरी प्रिय
दुख सास्ती समाउन प्रबासमै बित्यो जिबन
सुरज गुरुङ
हाल भारत
(लमजुंग भोर्लेटार)
No comments :
Post a Comment