पुरानो सम्बन्ध तोडेर त स्वार्थी भनें।
पाईला अर्कै तिर मौडेर त स्वार्थी भनें॥
सँगै बाच्ने मर्ने बाचा कसम खाएको हो।
घुम्टो पराईको ओडेर त स्वार्थी भनें॥
सफल पार्न प्रेमलाई संघर्ष गरिनकी।
नहुर्काई बिरुवा गोडेर त स्वार्थी भनें॥
सक्दिन म भुल्न संगालेका सपनाहरु।
बियोगमा एक्लै छोडेर त स्वार्थी भनें॥
गल्ती सच्चाउन आँशु झार्यौ बे अर्थका।
साईनो अरुसितै जोडेर त स्वार्थी भनें॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी
पाईला अर्कै तिर मौडेर त स्वार्थी भनें॥
सँगै बाच्ने मर्ने बाचा कसम खाएको हो।
घुम्टो पराईको ओडेर त स्वार्थी भनें॥
सफल पार्न प्रेमलाई संघर्ष गरिनकी।
नहुर्काई बिरुवा गोडेर त स्वार्थी भनें॥
सक्दिन म भुल्न संगालेका सपनाहरु।
बियोगमा एक्लै छोडेर त स्वार्थी भनें॥
गल्ती सच्चाउन आँशु झार्यौ बे अर्थका।
साईनो अरुसितै जोडेर त स्वार्थी भनें॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी
No comments :
Post a Comment