प्रकृतीनै मान्छे ताक्छ, कास्की अभागी भो
धर्तिले नै दुख डाक्छ्, कास्की अभागी भो
अनायासै बाढी आउछ साठी को लास पार्छ
चैत्,बैशाखमै बढी लाग्छ, कास्की अभागी भो
आलो घाउमा रगत अझै छैन ओभाएको
मान्छे सहित जिपै जाक्छ, कास्की अभागी भो
कती प्यसि कस्तो तिर्खा हे धर्ती तेरो
प्लेनै खसाइ रगत माग्छ, कास्की अभागी भो
ठडो शिर माछापुछ्रे अझै झुकौदैन
फेवा हाँस्दै दुख ढाक्छ्, कास्की अभागी भो
नबिन नेपाल
सुडाल भक्तपुर
धर्तिले नै दुख डाक्छ्, कास्की अभागी भो
अनायासै बाढी आउछ साठी को लास पार्छ
चैत्,बैशाखमै बढी लाग्छ, कास्की अभागी भो
आलो घाउमा रगत अझै छैन ओभाएको
मान्छे सहित जिपै जाक्छ, कास्की अभागी भो
कती प्यसि कस्तो तिर्खा हे धर्ती तेरो
प्लेनै खसाइ रगत माग्छ, कास्की अभागी भो
ठडो शिर माछापुछ्रे अझै झुकौदैन
फेवा हाँस्दै दुख ढाक्छ्, कास्की अभागी भो
नबिन नेपाल
सुडाल भक्तपुर
No comments :
Post a Comment