Tuesday, May 15, 2012

41.थाहा छ ?मर्द हुनुको मजा कती कती ,

थाहा छ ?मर्द हुनुको मजा कती कती ,
मुटु मा दर्द हुनुको मजा कती कति,

पुरै पगल भाको छैन होसमा पनि छुइन
लाग्दैछ अर्द हुनुको मजा कती कती ,

खुकुरी झै ठुलो छैन चुप्पी पनि होईन
जिबन कर्द हुनुको मजा कती कती ,

Nabin Nepal

No comments :

Post a Comment