रुन्थे म फुलौथेउ तिमी यस्तै यस्तै चल्दै थियो
सोच्थे म भुलौथेउ तिमी यस्तै यस्तै चल्दै थियो
यस्तो पनि गर्लिउ तिमी ले नसोचेको कुरा भयो
बान्थे म खुलौथेउ तिमी यस्तै यस्तै चल्दै थियो
कस्को कती माया छ हिसाब किताब सबै रख्थे
तिर्थे म सुलौथेउ तिमी यस्तै यस्तै चल्दै थियो
कहाँलिन्थे मन हरु भोली का ति दिन सम्झि
प्रश्न गथे झुलौथेउ तिमी यस्तै यस्तै चल्दै थियो
Shreeraj bhandari
Hatiya 7 makawanpur
No comments :
Post a Comment