तिम्रो निम्ती यादमै सिमित्,रहेर नै गै दिन्छुक्षितिज भन्दा अझै टाढा,,भएर नै गै दिन्छु||
नयन्, घोच्ने बस्तु ठान्दै,हेला गर्यौ मलाई
निरन्तर यि आँसु संगै,,बहेर नै गै दिन्छु||
अचानो भो यो जिन्दगी,,अर्जापेको धार तिमी
जती दिन्छ्यौ लाखौ चोट,सहेर नै गै दिन्छु||
अन्तिम् चोटी भेटी अब,जिन्दगीको कहाँनि
शब्द शब्द तिम्रै सामु,,,कहेर नै गै दिन्छु||
योगेन ढोली
काठमाडौँ ,नेपाल

No comments :
Post a Comment