जिरे खुर्सनिको पिरो,राग पो रे म
कती सारै भनिन नि मोरिले आज,
उन्को मुटुको नमेटिने,दाग पो रे म
भन्थे पहिले पहिलेत मायाँ मा म,
उन्कै शरिरको आधा,भाग पो रे म
गफै मात्र हानिन मोरिले झुकाएर,
भित्रै मनको चाहतको,माग पो रे म
पासाङ तमु
गोर्खा,नेपाल
गोर्खा,नेपाल








No comments :
Post a Comment