खोज्यौ भने भगवान भेटिन्छ
उ भित्र पनि ईमान भेटिन्छ
काँडाले नै काँडा नीकाल्छ
आँशुमै पनि मुस्कान भेटिन्छ
गर मेहेनत के हुन्न भाई
बगरमा पनि धान भेटिन्छ
अथक बनि लागीपरे कर्ममा
गरिबको नि पहिचान भेटिन्छ
शहिद त गए देखाई बाटो
ईतिहास हेर बलिदान भेटिन्छ
मनकुरा "मेरो गौरब"
गौरब श्रेष्ठ
उ भित्र पनि ईमान भेटिन्छ
काँडाले नै काँडा नीकाल्छ
आँशुमै पनि मुस्कान भेटिन्छ
गर मेहेनत के हुन्न भाई
बगरमा पनि धान भेटिन्छ
अथक बनि लागीपरे कर्ममा
गरिबको नि पहिचान भेटिन्छ
शहिद त गए देखाई बाटो
ईतिहास हेर बलिदान भेटिन्छ
मनकुरा "मेरो गौरब"
गौरब श्रेष्ठ
No comments :
Post a Comment