कती दुख्छ दीलमा छुरा,छुवाउने लाई के थाहा
अश्रु बग्छन बाढी सरी,,रुवाउने लाई के थाहा||
पर्खाईमा दीन ढल्छन्,उजाड लाग्छ मेरो झुपडि
बाचा कसम मनै भित्र,,,,,कुवाउने लाई के थाहा||
पिडा का छाल छल्किएर,ओसाउदैछन यि परेलि
नाटक गरी आँसु थोपा,,,चुहाउने लाई के थाहा||
साथै बाच्न दुनिया मा,,,,,,भौतारिदै बाँची रहेछु
घाती बनी बिषका घुट्का,खुवाउने लाई के थाहा||
संझना मै संसार भुल्दा,उजाडिएछ यो जिन्दगी
स्वर्थी बन्दै अरु संगै,,,,सुहाउने लाई के थाहा||
योगेन ढोलि
Ktm,Nepal.

No comments :
Post a Comment