
फूलेर झर्नु बिधिको बिधान||
बर्सिदा मेघ गर्जिदै आकास
असिना पर्नु बिधिको बिधान||
के रुन्छौ तिमि भिजाई नयन
जन्मेर मर्नु बिधिको बिधान||
मन्दिर भित्र हुदैन देवता
आरती गर्नु बिधिको बिधान||
अस्ताए घाम उज्यालो प्रकाश
जुनले छर्नु बिधिको बिधान||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
मन्दिर भित्र हुदैन देवता
आरती गर्नु बिधिको बिधान||
अस्ताए घाम उज्यालो प्रकाश
जुनले छर्नु बिधिको बिधान||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
No comments :
Post a Comment