
तनाब निर्मुल पार्न कहाँ पुकार गरु
आधि रातमै निन्द्रा टुट्छ शिव शंकर
बाकि रात टार्न कहाँ पुकार गरु
नशाहरु बन्द हुदासम्म यो देह
भन मित्र धार्न कहाँ पुकार गरू
अँहँ !सकिदैन बाँच्न यो तालले
मैले बस्ति सार्न कहाँ पुकार गरु
चारैतिर बाट तनाब खानु भन्दा
जिन्दगिलाई तार्न कहाँ पुकार गरु
अँहँ !सकिदैन बाँच्न यो तालले
मैले बस्ति सार्न कहाँ पुकार गरु
चारैतिर बाट तनाब खानु भन्दा
जिन्दगिलाई तार्न कहाँ पुकार गरु
खकेन्द्र साउद,
समर्पण
No comments :
Post a Comment