
फाल्न पनि नसक्ने त्यो रोग पाल्न गाह्रो भयो ।
समान थ्यो ताप त्यहाँ फरक भो गलाई हेर ,
हेर्दा हेर्दै सबै गले तिम्लाई गाल्न गाह्रो भयो ।
मायाको त्यो बाती काति दियोमा नि तेल हाल्यौ,
सलाई मेरो हातैमा थ्यो कोरी बाल्न गाह्रो भयो ।
जिन्दगी नै सुम्पि दिदा फाल्यौ भन्दै वचनका ,
तिर चलाई मुटु छेड्यौ मलाई टाल्न गाह्रो भयो ।
दुनियालाई साक्षि राखि तिम्रो हुन सक्दिन म ,
मन भित्र माया बोकि पाईला चाल्न गाह्रो भयो ।
शान्ति अधिकारी
बाँके २०६९
जिन्दगी नै सुम्पि दिदा फाल्यौ भन्दै वचनका ,
तिर चलाई मुटु छेड्यौ मलाई टाल्न गाह्रो भयो ।
दुनियालाई साक्षि राखि तिम्रो हुन सक्दिन म ,
मन भित्र माया बोकि पाईला चाल्न गाह्रो भयो ।
शान्ति अधिकारी
बाँके २०६९
No comments :
Post a Comment