
सम्झिदै रुनेछौ, तिमी पनी अब॥
दाग मेटाउन, मैले जस्तै गरि॥
आँशुले धुनेछौ, तिमी पनी अब॥
कसैको चरण, पछुताई फेरि॥
झुकेर छुनेछौ, तिमी पनी अब॥
हिउँ झै पग्लिदै, थोपा थोपा बनि॥
बिस्तारै चुनेछौ, तिमी पनी अब॥
नसोच सदैव, अम्मर रहन्छु॥
मरेर कुनेछौ, तिमी पनी अब॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
हिउँ झै पग्लिदै, थोपा थोपा बनि॥
बिस्तारै चुनेछौ, तिमी पनी अब॥
नसोच सदैव, अम्मर रहन्छु॥
मरेर कुनेछौ, तिमी पनी अब॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
No comments :
Post a Comment