मनका उतार चढाव हैन भाव् खरानी पार्नेछैन ,
फक्रिएको पुष्प ब्रिक्ष पापी जालले मार्नेछैन ।
सुकुटि र सिद्रा ब्यापार माझी दाईलाई किन सँका ,
शिखर चढ्ने खुट्टैले हो डुँगा नाऊले तार्नेछैन ।
तिमी बिश्वास कत्ति गर्छौ यन्त्र छैन जाँचुँ भने ,
भर बिश्वासको प्रयासै हो दोधारमा झार्नेछैन ।

गुनगर्नु बैगुनीलाई हुन्न कोहि भन्छन होला ,
गूनले धुन सक्छु कि त बिष मै तिम्लाई टार्नेछैन ।
महल होस या झुपडी यो तिम्रो मेरो व्यवहार चल्ने ,
लाख कोशिस जुनिभर शिव रेग्मी हार्नेछैन ।
शिव रेग्मी
गोविन्दपुर 2 मोरङ

No comments :
Post a Comment