नबोलेरै उठ्यौ किन, बुझ्नै सकिएन॥
तिमी फेरी छुट्यौ किन, बुझ्नै सकिएन॥
जुनीदेखी हार खाई, आफै बाट आज॥
अचानक टुट्यौ किन, बुझ्नै सकिएन॥
जस्ले तिम्रो कुरा काटी, हिड्थ्यो सँधै भरि॥
उसै सँग जुट्यौ किन, बुझ्नै सकिएन॥
हरपल सँगै सँगै, सहयात्री बनि॥
मेरै ईज्जत् लुट्यौ किन, बुझ्नै सकिएन॥
अर्थहिन कुरा सुनी, समाजमा आफ्नो॥
अस्तित्व नै भुट्यौ किन, बुझ्नै सकिएन॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
अचानक टुट्यौ किन, बुझ्नै सकिएन॥
जस्ले तिम्रो कुरा काटी, हिड्थ्यो सँधै भरि॥
उसै सँग जुट्यौ किन, बुझ्नै सकिएन॥
हरपल सँगै सँगै, सहयात्री बनि॥
मेरै ईज्जत् लुट्यौ किन, बुझ्नै सकिएन॥
अर्थहिन कुरा सुनी, समाजमा आफ्नो॥
अस्तित्व नै भुट्यौ किन, बुझ्नै सकिएन॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।