कामना तिमीलाई फूलै फूलको बहार मिलोस!
स्वर्ग भन्दा सुन्धर तिमी लाई संसार मिलोस!
मेरो के छ दुईचार दिनको पहुना अरु के चाहुँ!
प्रगतिले कदम चूमुन खुसीहरु अपार मिलोस!
माया,प्रेम,खुसी दिन्थें सकेसम्म खानलाऊँन!
केही छैन झुपडी छोड्यौ ,ठुलो दरबार मिलोस!

माया प्रेममा धोका न मिलोस मलाई झैं भन्छु!
भरपूर माया र सम्मान अनी सत्कार मिलोस!
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
भरपूर माया र सम्मान अनी सत्कार मिलोस!
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
No comments :
Post a Comment