एकान्तको सुन्यतामा तिम्रो आज याद आउँदा।
आँशु झार्दै मैले फेरि बीरहको गीत......गाउँदा।।
खुशी छैन कति आज,फाटेको मन सिउदै माझ।
नयन भरि भरि आँशु बोकी कर्तब्यमा..धाउँदा।।
फेरी पनि कोशीस गर्दैछु,यथार्तमा जिउदै मर्दैछु।
सन्ध्या कालीन अवस्थालाई चुम्दै मीत लाउँदा।।
उतै खास अल्जेको छ अनि सास बल्जेको....छ।
खुशी नै हो मेरो तिमीलाई आफ्नो भन्न पाउँदा।।
============================
गजल
आफ्नै नाताको रगत जाती
उनकै प्रेमको,जगत,जाती
डुल्दा-डुल्दा आयो साझ
उनले बनायको भात जाति
सँगैइ बसी साथीहरु माझ
आँशु झार्दै मैले फेरि बीरहको गीत......गाउँदा।।
खुशी छैन कति आज,फाटेको मन सिउदै माझ।
नयन भरि भरि आँशु बोकी कर्तब्यमा..धाउँदा।।
फेरी पनि कोशीस गर्दैछु,यथार्तमा जिउदै मर्दैछु।
सन्ध्या कालीन अवस्थालाई चुम्दै मीत लाउँदा।।
उतै खास अल्जेको छ अनि सास बल्जेको....छ।
खुशी नै हो मेरो तिमीलाई आफ्नो भन्न पाउँदा।।
============================
गजल
आफ्नै नाताको रगत जाती
उनकै प्रेमको,जगत,जाती
डुल्दा-डुल्दा आयो साझ
उनले बनायको भात जाति
सँगैइ बसी साथीहरु माझ
रक्सिको त्यो मात जाति
सस्कृति जोगाउने गाउ,घरमा
हेर्न पाउने भागबात जाति
लगाब अनि पौरखी पुर्खाको
देशमा त्यो जनमत जाती
गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर
सस्कृति जोगाउने गाउ,घरमा
हेर्न पाउने भागबात जाति
लगाब अनि पौरखी पुर्खाको
देशमा त्यो जनमत जाती
गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर
==================================
एकान्तको सुन्यतामा तिम्रो आज याद आउँदा।
आँशु झार्दै मैले फेरि बीरहको गीत......गाउँदा।।
आँशु झार्दै मैले फेरि बीरहको गीत......गाउँदा।।
खुशी छैन कति आज,फाटेको मन सिउदै माझ।
नयन भरि भरि आँशु बोकी कर्तब्यमा..धाउँदा।।
फेरी पनि कोशीस गर्दैछु,यथार्तमा जिउदै मर्दैछु।
सन्ध्या कालीन अवस्थालाई चुम्दै मीत लाउँदा।।
उतै खास अल्जेको छ अनि सास बल्जेको....छ।
खुशी नै हो मेरो तिमीलाई आफ्नो भन्न पाउँदा।।
खुशी नै हो मेरो तिमीलाई आफ्नो भन्न पाउँदा।।
गोकर्ण कोईराला
सर्लाही-४
सर्लाही-४
================================
रक्त मैदान देखे आज
मृत्यु माथि टेके आज
नलिनु है चिन्ता मेरो
धड्कन आँफै मेटे आज
बित्यो बर्शौ बर्श यहि
फाटेको मन सेके आज
पिडा पनि कस्तो धेरै
स्वर्गको यम भेटे आज
कसरी सुनाउ बेथा दैव
रिनले घाटि रेटे आज
गोकर्ण कोइराला
सर्लाही-४
हाल-अफ्गानिस्तान
मृत्यु माथि टेके आज
नलिनु है चिन्ता मेरो
धड्कन आँफै मेटे आज
बित्यो बर्शौ बर्श यहि
फाटेको मन सेके आज
पिडा पनि कस्तो धेरै
स्वर्गको यम भेटे आज
कसरी सुनाउ बेथा दैव
रिनले घाटि रेटे आज
गोकर्ण कोइराला
सर्लाही-४
हाल-अफ्गानिस्तान
युद्द कालमा गोली पनि हेरे
र उनि सँग बोली पनि हेरे
सारै राम्रो लाग्यो आँखा झनै
यो दिल मैले खोली पनि हेरे
घर पुगे टाउको समाए आँफै
सम्झी छाति मोली पनि हेरे
दोबाटोमा कुर्दै दिन गयो मेरो
आउछिन भने भोली पनि हेरे
दिनका दिन पिडा हुन थाल्यो
आशाको मन झोली पनि हेरे
गहभरि मैले आँशु बनाई लुके
आगनमा उन्को डोली पनि हेरे
गोकर्ण कोईराला
सर्लाही-४ हाल
अफ्गानिस्तान
===============================
लेखे एउटा चिट्ठी जुनु,यादमा तिम्रो।
बिताएको हरेक पल्,साथमा तिम्रो।।
तिम्रो साथ पाउदा,बर पिपल धाउदा।
मस्त हुन्थे सबै भुलि,बातमा तिम्रो।।
माया प्रिती लाउथ्यौ अनि सँगै गाउथ्यौ।
आँखा झनै मृग नयन,रातमा तिम्रो।।
चल्नु चल्यो चर्चा तिम्रो योबनले गर्दा।
गाउ,घरको कड्के नजर,घातमा तिम्रो।।
समय त आउँला,प्रतिक्षाको फल पाउला।
अल्जिएको छ परिणाम,जातमा तिम्रो।।
गोकर्ण कोईराला
सर्लाही-४ हाल्-अफ्गानिस्तान
============================
चिराग माज्न हुन्न है साथी!
धनलाई दाज्न हुन्न है साथी!!
कर्म हाम्रो यस्तै नै रहेछ त !
इर्श्या पो राख्न हुन्न है साथी!!
देखाउन हामी अब केही गरेर,
पौरखी बाध्न हुन्न है साथी!!
सुख हाम्रो आशयलाई हेरौ!
धन नै साच्न हुना है साथि!!
पुर्खा हाम्रा निस्वार्थ थिए नि!
भाबना लाछ्न हुन्न है साथी!!
फल हौ हामी फलेकै थियौ
फुल ति मास्न हुन्न है साथी!!
भाग्य रेखा कल्ले देख्छ यहा
परेर नाच्न हुन्न है साथी!!
एकदिन त पक्कै स्वर्ग पुग्छौ
जवानी फाल्न हुन्न है साथी!!
गोकर्ण कोईराला
सर्लाही-४ मिलौन्चोक्क
हाल अफ्गानिस्तान
र उनि सँग बोली पनि हेरे
सारै राम्रो लाग्यो आँखा झनै
यो दिल मैले खोली पनि हेरे
घर पुगे टाउको समाए आँफै
सम्झी छाति मोली पनि हेरे
दोबाटोमा कुर्दै दिन गयो मेरो
आउछिन भने भोली पनि हेरे
दिनका दिन पिडा हुन थाल्यो
आशाको मन झोली पनि हेरे
गहभरि मैले आँशु बनाई लुके
आगनमा उन्को डोली पनि हेरे
गोकर्ण कोईराला
सर्लाही-४ हाल
अफ्गानिस्तान
===============================
धेरै पछी आज मलाई ,उनकै याद आयो
गुन गुनाउने ओठको ,धुनकै याद आयो
तिम्रै मुटुको माझ,हुन्थ्यो गोधुली साझा
त्यहिँ पहरामा बिताउने,जुनकै याद आयो
बिधान जोडिएको मन्दिर अनि मेरो तकदिर
अत्तालिदै सम्झनामा ,खुनकै याद आयो
त्यो आदृश्य गुनलाई, माया मेरो उनलाई
कमाएर लगाईदिन पर्ने ,सुनकै याद आयो
आज पनि सताउछ,तिम्रो मायाले लताउछ
दङ्ग हुने ति आँखामा,सुकुनकै याद आयो
गोकर्ण कोईराला
सर्लाही -४ हाल-
अफगानिस्तान
=======================लेखे एउटा चिट्ठी जुनु,यादमा तिम्रो।
बिताएको हरेक पल्,साथमा तिम्रो।।
तिम्रो साथ पाउदा,बर पिपल धाउदा।
मस्त हुन्थे सबै भुलि,बातमा तिम्रो।।
माया प्रिती लाउथ्यौ अनि सँगै गाउथ्यौ।
आँखा झनै मृग नयन,रातमा तिम्रो।।
चल्नु चल्यो चर्चा तिम्रो योबनले गर्दा।
गाउ,घरको कड्के नजर,घातमा तिम्रो।।
समय त आउँला,प्रतिक्षाको फल पाउला।
अल्जिएको छ परिणाम,जातमा तिम्रो।।
गोकर्ण कोईराला
सर्लाही-४ हाल्-अफ्गानिस्तान
============================
चिराग माज्न हुन्न है साथी!
धनलाई दाज्न हुन्न है साथी!!
कर्म हाम्रो यस्तै नै रहेछ त !
इर्श्या पो राख्न हुन्न है साथी!!
देखाउन हामी अब केही गरेर,
पौरखी बाध्न हुन्न है साथी!!
सुख हाम्रो आशयलाई हेरौ!
धन नै साच्न हुना है साथि!!
पुर्खा हाम्रा निस्वार्थ थिए नि!
भाबना लाछ्न हुन्न है साथी!!
फल हौ हामी फलेकै थियौ
फुल ति मास्न हुन्न है साथी!!
भाग्य रेखा कल्ले देख्छ यहा
परेर नाच्न हुन्न है साथी!!
एकदिन त पक्कै स्वर्ग पुग्छौ
जवानी फाल्न हुन्न है साथी!!
गोकर्ण कोईराला
सर्लाही-४ मिलौन्चोक्क
हाल अफ्गानिस्तान
No comments :
Post a Comment