कृष्णका लिला अमर रहे प्रेमका कहानी ।
भएनन् बुढा कहिल्यै पनि चिरथ्यो जवानी ।
कसैका भए परम पिता कसैका सखा ति,
देवकी पुत्र गोपिका प्रिय राधाका सिरानी ।
धर्मका साथी पापका शत्रु पार्थका सारथी,
अधर्मि जति जलाए सबै भए ति खरानी ।
परम आत्मा शाश्वत उनै जगत्का मालिक,
नामलिए मात्रै कल्याण गर्ने नित्यै ति बिहानी ।
एको हि वहूनाम्
ऋषिराम लम्साल
भएनन् बुढा कहिल्यै पनि चिरथ्यो जवानी ।
कसैका भए परम पिता कसैका सखा ति,
देवकी पुत्र गोपिका प्रिय राधाका सिरानी ।
धर्मका साथी पापका शत्रु पार्थका सारथी,
अधर्मि जति जलाए सबै भए ति खरानी ।
परम आत्मा शाश्वत उनै जगत्का मालिक,
नामलिए मात्रै कल्याण गर्ने नित्यै ति बिहानी ।
एको हि वहूनाम्
ऋषिराम लम्साल
No comments :
Post a Comment