धेरै भयो ह्त्या हिंषा अब विधान हुनु पर्छ!
खुलाउनु छ बाटो एउटा निदान हुनु पर्छ!
बलात्कार बढ्यो देशमा सोचौं युवा अब!
बलात्कारी दोषिहरुको चिहान हुनु पर्छ!
घेर्दैछ देशद्रोहीले केही गरौं आउ नेपाली!
भविष्य मा सुनौलो त्यो निसान हुनु पर्छ!
माया यो हाम्रो कहिल्यै नछुटोस भन्छु म!
आलो-पालो दुबै हातको सिरान हुनु पर्छ!
पशु बन्यो पर्शुराम "मानव"अवतारी त्यो!
मान्छे हुन्छ इज्जत अनी ईमान हुनु पर्छ!
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
खुलाउनु छ बाटो एउटा निदान हुनु पर्छ!
बलात्कार बढ्यो देशमा सोचौं युवा अब!
बलात्कारी दोषिहरुको चिहान हुनु पर्छ!
घेर्दैछ देशद्रोहीले केही गरौं आउ नेपाली!
भविष्य मा सुनौलो त्यो निसान हुनु पर्छ!
माया यो हाम्रो कहिल्यै नछुटोस भन्छु म!
आलो-पालो दुबै हातको सिरान हुनु पर्छ!
पशु बन्यो पर्शुराम "मानव"अवतारी त्यो!
मान्छे हुन्छ इज्जत अनी ईमान हुनु पर्छ!
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
No comments :
Post a Comment