Saturday, June 15, 2013

627.अमृतलाई नि बिष बनायौ तिम्ले -(अमृत श्रेष्ठ)

अमृतलाई नि बिष बनायौ तिम्ले
मायालाई नि रिस बनयौ तिम्ले

लखौलाख माया थियो तिम्लाई मेरो
आखिर जम्मा तिस बनायौ तिम्ले

खुल्मखुला प्यार गरेथे तिमीलाई
खै किन हो निच बनायौ तिम्ले

नखानु थियो हार खाइसके पछी
किन उस्तै जीत बनायौ तिम्ले?
अमृत श्रेष्ठ
पोखरा

No comments :

Post a Comment