![]() |
संगीता थापा "संगी" |
मेरो हजुरले आउनु मर्जी भएको छ
तीँ नजर जुधाउनु मर्जी भएको छ
उसै राम्रा चंचल नयनमा तिमीले
सँधै गाजल लाउनु मर्जी भएको छ
तिमीले ओडेको लाजको घुम्टो थोरै
थोरै नै हटाउनु मर्जी भएको छ
चियो गर्ने धेरै हुन्छन् अँधेरीमा
पाउजु नबजाउनु मर्जी भएको छ
कहाँ राखेकी छौ मेरो मन हजुरले..??
ए 'संगी' बताउनु मर्जी भएको छ ।।
संगीता थापा "संगी"
भिमफेदी-मकवानपुर
तीँ नजर जुधाउनु मर्जी भएको छ
उसै राम्रा चंचल नयनमा तिमीले
सँधै गाजल लाउनु मर्जी भएको छ
तिमीले ओडेको लाजको घुम्टो थोरै
थोरै नै हटाउनु मर्जी भएको छ
चियो गर्ने धेरै हुन्छन् अँधेरीमा
पाउजु नबजाउनु मर्जी भएको छ
कहाँ राखेकी छौ मेरो मन हजुरले..??
ए 'संगी' बताउनु मर्जी भएको छ ।।
संगीता थापा "संगी"
भिमफेदी-मकवानपुर
No comments :
Post a Comment