जीवन आगो हो कि पानी पत्तै पाइन
यो मनमा बेकारको हैरानी पत्तै पाइन
अचेल नेपाली युवालाई के लाग्छ कुन्नी
नागरिकता ठुलो कि राहदानी पत्तै पाइन
समभावन धेरै छ हाम्रो देशमा आफु भने
स्देशमै बस्ने कि बिदेश जानी पत्तै पाइन
एकैछिन तिमीलाई नदेख्दा के हुन्छ के
कसरी बनेउ यी आखाका नानी पत्तै पाइन
नवराजलाई दिलको राजा मान्थ्यौ पहिला
राम्रा राम्रा भेटीछौ गएउ छानी पत्तै पाइन
नवराज देवकोटा (NRD)
KASKI, POKHARA
यो मनमा बेकारको हैरानी पत्तै पाइन
अचेल नेपाली युवालाई के लाग्छ कुन्नी
नागरिकता ठुलो कि राहदानी पत्तै पाइन
समभावन धेरै छ हाम्रो देशमा आफु भने
स्देशमै बस्ने कि बिदेश जानी पत्तै पाइन
एकैछिन तिमीलाई नदेख्दा के हुन्छ के
कसरी बनेउ यी आखाका नानी पत्तै पाइन
नवराजलाई दिलको राजा मान्थ्यौ पहिला
राम्रा राम्रा भेटीछौ गएउ छानी पत्तै पाइन
नवराज देवकोटा (NRD)
KASKI, POKHARA








No comments :
Post a Comment