![]() |
| Jiwan Gurung |
बिधाईको हात हल्लाउन पाइन, बाटो हेर्दै बस्योउ अरे !!!
छुट्दा मुटु दुख्त्यो मेरो तिम्लाई कस्तो हुन्थ्यो बरु !!
इसारा नि पाउन पाइन, बाटो हेर्दै बस्योउ अरे !!!
म पनि त बिबस थिए मुटु माथि ढुंगा राखी !!
मनको कुरा सुनाउन पाइन, बाटो हेर्दै बस्योउ अरे !!!
छितिज पारि अलमलिएँ आखिर बाटो अन्तै पर्यो !!
तिम्रो बस्ति धाउन पाइन, बाटो हेर्दै बस्योउ अरे !!!
सुनेको थें आउन पाइन, बाटो हेर्दै बस्योउ अरे !!
तिम्रो बस्ति धाउन पाइन, बाटो हेर्दै बस्योउ अरे !!!
- जीवन गुरुङ " बिकलान्त
Lamjung, Bhorle








No comments :
Post a Comment