Tuesday, June 18, 2013

648.जादुमय तिम्रो यौव

जादुमय तिम्रो यौवन बैश छर्न के सकम्ला ?
आओस चाहे हजार शब्द बर्णन गर्न के सकम्ला कम्ला ?

तिमी फूलकी रानी न हौ जो अरुलाई सुवास दिने,
म भमरा डुल्दै त्यहाँ रस भर्न के सकम्ला कम्ला ?

पवित्र त्यो मनभित्र स्पर्शको लोभ देखाइ,
गंगाजीमा पाऊले टेकि अहो ! तर्न के सकम्ला कम्ला ?

स्वतन्त्रले वगिजाने नदि प¥यौ मेरी सानु,
त्यो नदिको छाललाई जिती पारी तर्न के सकम्ला ?
विक्रम परियार
विचारीचौतार९ स्याङ्जा

No comments :

Post a Comment