त्यो रातको कहाँनी भनु कसरी ।
उन्को चन्चले बानी भनु कसरी ।
थाहा भएन घायलाई भैएछ
पसिना अनि पानी भनु कसरी ।
धित मार्नेहारु धेरै धेरै थिए
तर मेरी प्यारी नानी भनु कसरी ।
रात बितिसक्यो प्यास मेटिएनछ्
उम्लेको यो जवानी भनु कसरी ।
त्यो रातको कहाँनी भनु कसरी ।
उन्को चन्चले बानी भनु कसरी ।
Bibek Sapkota Prasphooten
बिबेक सापकोटा प्रस्फुटन,
spabibek@gmail.com
उन्को चन्चले बानी भनु कसरी ।
थाहा भएन घायलाई भैएछ
पसिना अनि पानी भनु कसरी ।
धित मार्नेहारु धेरै धेरै थिए
तर मेरी प्यारी नानी भनु कसरी ।
रात बितिसक्यो प्यास मेटिएनछ्
उम्लेको यो जवानी भनु कसरी ।
त्यो रातको कहाँनी भनु कसरी ।
उन्को चन्चले बानी भनु कसरी ।
Bibek Sapkota Prasphooten
बिबेक सापकोटा प्रस्फुटन,
spabibek@gmail.com
No comments :
Post a Comment