देखिदैछ हिलो मैलो बर्खाले बास गरी सक्यो
रातमा मात्रै होईन हजुर दिनमा पानी परिसक्यो
धुलोको साम्राज्यलाई लत्याएर हरियाली छायो
सिमसिमे मात्रै होईन अव मुसलधारे झरीसक्यो
बर्खा संगै किसानहरु लागे आफ्नै बाटो तिर
यहि पानीले किसानको मनमा खुशि छरिसक्यो
पानी बिना अधुरो छ जिन्दगानी पानी नै सर्बश्व
लोड सेडिङ्ग घट्छ कि खोलामा पानी भरी सक्यो
आए होलान सवै साथी गाउघर मेलापात गर्न
बर्खे खेति लगाउन पुन्टे पनि गाउ तरिसक्यो
बिश्वास प्रबेश मगर
बाग्लुङ्ग, हाल काठमाण्डौ...

No comments :
Post a Comment