नमिठो हुदो रैछ किनिएको मायाँ
मकैसँग घुन बनि पिनिएको मायाँ
बिनाअर्थै बोलिचालि भेटघाटमा
दुनियाँको कुरा सँगै छिनिएको मायाँ
चारैतिर बदनामिले दुषित भएछु
लाज मर्दो भएछ घिनिएको मायाँ
कति सँग बेचिए हिसाब कोसँग
एक दुई भनेर गिनिएको मायाँ
एम पि पोखरेल
गोर्खा थाप्ले ८
Oh my goodness! Awesome article dude! Thanks, However I am encountering problems with your RSS.
ReplyDeleteI don't know why I am unable to join it. Is there anybody else having
the same RSS problems? Anybody who knows the solution will you kindly respond?
Thanks!!
Here is my blog ... leadpages landing pages